सत्ता गठबन्धनको बैठक बस्दै, यी हुन् एजेण्डा

काठमाडौं । सत्तारूढ पाँच दलीइ गठबन्धनकाे बैठक आज मंगलबार बस्दैछ । स्थानीय तहकाे निर्वाचन मुख्य एजेण्डा रहेकाे बैठक बिहान प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बस्ने लागेकाे हाे । त्यसबाहेक राष्ट्रियसभा निर्वाचनको रणनीति र संसद्काे गतिराेध अन्त्यका विषयमा छलफल हुनेछ । निर्वाचन आयाेगले स्थानीय तहकाे निर्वाचनकाे मिति घाेषणा सिफारिस गरेपनि सरकारले ढिलाइ गरेपछि शंसय बढेकाे छ । … Continue reading सत्ता गठबन्धनको बैठक बस्दै, यी हुन् एजेण्डा